
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय (सवारी) बुटवल उपमहानगरपालिका-१३, बेल्बासमा अवस्थित छ ।सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० तथा लुम्बिनी प्रदेशको सालबसाली आर्थिक ऐन बमोजिम यस कार्यालयले सवारीको राजस्व (सवारी साधन कर, नवीकरण दस्तुर तथा सेवा सम्बन्धी अन्य दस्तुर) सङ्कलन गरी दाखिला गर्ने, सवारी दर्ता गर्ने, सवारी नामसारी गर्ने, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्ने, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) को प्रतिलिपि जारी गर्ने, सवारीको प्राविधिक परीक्षण गर्ने, जाँचपास प्रमाणपत्र जारी तथा नवीकरण गर्ने, प्रदुषण जाँच गर्ने एवम् यातायात सेवा व्यवस्थापनको लागि सार्वजनिक सवारीको रुट इजाजतपत्र जारी तथा नवीकरण गर्ने लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
सेवाग्राही महानुभावहरुमा विशेष अनुरोध | चैत १३, २०८१ |
||
प्रदुषण जाँच गराउने सम्बन्धी सूचना | फागुन २८, २०८१ |
||
एकमुष्ठ अग्रिम कर छुट पाउने सम्बन्धमा। | मंसिर २८, २०८१ |
||
आ.व.०८१-८२ को कर सच्याउने सम्बन्धमा। | मंसिर २८, २०८१ |
बाटो इजाजत पत्रको नवीकरणको लागि दिइने दरखास्त | चैत २०, २०८१ |
||
सवारी दर्ता गर्न दिइने दरखास्त | चैत २०, २०८१ |
||
सवारीको अस्थाई दर्ता गर्न दिइने दरखास्त | चैत २०, २०८१ |
||
सवारीको सरुवा दर्ता गर्न दिइने दरखास्त | चैत २०, २०८१ |
आ.व.२०८१/८२ को सवारी कर | साउन १, २०८१ |
||
आ.व.२०८०/८१ को सवारी कर | साउन ३२, २०८० |
||
आ.व.२०७९/८० को सवारी कर | जेठ ११, २०८० |
प्रदेश आर्थिक ऐन, २०८१ | चैत ६, २०८१ |
||
सवारी-तथा-यातायात-व्यवस्था-नियमावली-२०५४ | जेठ ७, २०८० |
||
सवारी-तथा-यातायात-व्यवस्था-ऐन-२०४९ | जेठ ७, २०८० |
||
सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ | चैत २७, २०७९ |