रुपन्देही जिल्लाभित्र सञ्‍चालन हुने सार्वजनिक ट्याक्सीको भाडा दर निर्धारण सम्बन्धमा
E-VRS प्रणालीबाट सवारी साधन दर्ता हुने सम्बन्धी सूचना ।
चालु आर्थिक बर्षको राजश्व रकम मात्र मिलान सम्बन्धमा।

लक्ष्मण लम्साल

निमित्त कार्यालय प्रमुख

लोक कुमार कार्की

बरिष्ठ शाखा अधिकृत
हाम्रो बारे

हाल लुम्बिनी प्रदेश सरकार अन्तर्गतको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको मातहतमा रहेको यातायात व्यवस्था कार्यालय, सवारी, बुटवल उपमहानगरपालिका-१३, बेलबासमा अवस्थित रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, सडक, सवारी तथा यातायात परिवहन ऐन, २०७६, प्रदेश आर्थिक ऐन, २०७९ को नीतिगत व्यवस्था वमोजिम यस कार्यालयले सवारीको कर सङ्कलन गरी राजश्‍व दाखिला गर्ने, सवारी दर्ता गर्ने, सवारी नामसारी गर्ने, सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गर्ने, सवारीको जाँच गरी जाँचपास प्रमाणपत्र जारी, नवीकरण गर्ने, यातायात व्यवस्थापनका लागि सवारी रुट इजाजत जारी गर्ने जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम